इलाम । किरात याक्थुङ चुम्लुङ माङ्सेबुङ १ को ‘चुम्लुङ हिम’ उद्घाटन भएको छ ।
बिहीबार किरात याक्थुङ चुम्लुङ हिम (कार्यालय भवन) उद्घाटन माङसबे्ुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् लिम्बुवान प्रदेश समिति सल्लाहकार यामप्रसाद लिम्बूलगायतको उपस्थितिमा भएको हो ।
चुम्लुङ हिमलाई माङसेबुङ गाउँपालिकासहित विभिन्न सहयोगी दाताहरुबाट सहयोग भई निर्माण भएको हो ।