April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

जीपी तिमल्सेनाविरूद्ध अभिनेत्री खड्गीले दिइन् जाहेरी

975

काठमाडौं । सञ्चारकर्मी जीपी तिमल्सेनाविरूद्ध पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले जाहेरी दिएकी छिन् ।

आफूमाथि अभद्र व्यवहार गरेको भन्दै खड्गीले सोमबार जाहेरी दिएको प्रहरीले जनाएको छ ।

mostbet

यसअघि उषाले पूर्वपतिले आफूलाई दुःख दिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट लेखेकी थिइन् ।

Advertisement

यी दुईबीच २०७९ सालमा सम्बन्धविच्छेद भएको थियो ।