April 7, 2026, Tuesday
२०८२ चैत्र २४
1:37:26 pm

स्विप अपरेसनमा ३० जना पक्राउ

380

काठमाडौं । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्विप अपरेसनमा आइतबार ३० जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ।

पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

mostbet

विभिन्न घटनामा संलग्न रहेको आधारमा धेरै व्यक्ति पक्राउ गरिएको जानकारी दिँदै स्विप अपरेसन जारी रहेको प्रहरीले जनाएको छ।

Advertisement