April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

केपी ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९

470

काठमाडौ्। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको आज बिहान निधन भएको हो ।

९७ वर्षको उमेरमा ओलीको गठ्ठाघरस्थित अस्पतालमा निधन हो ।

mostbet

उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ ।

Advertisement

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् ।