दमक । नागरिक उन्मुक्ति पार्टी एकीकृत (नाउपाए)को लिम्बुवान प्रान्तीय समितिको प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ ।
पार्टीका संरक्षक रेशम चौधरीको उपस्थितिमा सम्पन्न सम्मेलनबाट भुपेन्द्र माबोको अध्यक्षतामा नयाँ समिति निर्माण भएको छ ।
जसको उपाध्यक्ष डा. रामनारायण कन्दवा, नन्दु याम्फु, डा चैतन्य केदेम, मिना गजमेर, राजेन्द्र दाहाल, प्रेम कुमार सोदेम्बा, महासचिव जित बहादुर राई, योवाहाङ तुम्बाहाङ्फे, सचिवहरू विजय निङ्लेखु, बिना तामाङ, पन्च आङ्देम्बे, कोषाध्यक्ष एसबी सोदेम्बा छन् ।

सदस्यहरुमा खोमा धिमाल, हेमराज श्रेष्ठ, रामु साम्सोहाङ, रमला फेम्बु, भिम इवारम, सुमन एक्तेन, जीवन फोम्बो, दिनेश लङ्वा, सुमन चोङ्बाङ, देवराज कुरुम्बाङ, राम नेयोङ, थिर बहादुर खवास, राम लिम्बू, बेउमान सेरेङ, देउराज राई, निशा लिम्बू, खड्क माबो, विशाल सावा, राज कुमार योङ्हाङ, मित्र देवान, रिता कटवाल, अमरबहादुर मावो, टेक बहादुर योङ्हाङ, अशोक लिम्बू, चन्द्रमान पदालुङ, प्रेम नेम्बाङ, धन बहादुर यक्सो, जितेन्द्र सेवा छन् ।
त्यसैगरी अन्य सदस्यहरुमा उर्मिला माबो खजुम, अनु इङ्नाम, बिर्ख इङ्नाम, नेत्र खापुङ, प्रताप निङ्लेखु, झगरलाल यादव , निर्भयनारायण मल्लिक, ललित गुरुङ, नुतन आचार्य, मदन कुमार लिम्बू, मधु सम्बाहाम्फे, दिपक लिम्बू, विशाल थाम्सुहाङ, तुलाराम वर्देवा, सुक्र थेगिम, राजकुमार पापो, हरिनारायण चौधरी र तेज नारायण चौधरी छन् ।
