September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

880

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ ग्रहण गरेका छन् । बिहिबार मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

पहिलो चरणमा थापाले एकीकृत समाजवादीबाट कमल जबेगु र नेपाली कांग्रेसबाट प्रदिप सुनुवारलाई मन्त्री नियुक्त गरेका छन् ।

माओवादी केन्द्र भने मन्त्री छनोटका लागि छलफलमा रहेको जानकारी प्राप्त भएको छ ।

Advertisement