June 21, 2024, Friday
२०८१ असार ८
1:37:26 pm

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने माओवादीको निर्णय

1.1K

विराटनगर । प्रदेश नम्बर १ मा माओवादीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । भर्खरै सप्पन्न माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई मत नदिएर आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको हो ।

कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् । कार्कीले विश्वासको मत माग्दै कोशी प्रदेशसभामा सहभागी सबै दललाई पत्र पठाएका छन् । 

Advertisement