November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भरत ताल फुटेपछि तत्काललाई जेटबोट बन्द

2.7K

सर्लाही । सर्लाहीको बागमती किनारामा बनाइएको तालको एउटा छेउको पर्खाल फुटेको छ । पानी बगेपछि तालमा चल्दै आएका ’जेट बोट’ तत्कालका बन्द गरिएका छन्

मेयर भरत थापाको कार्यकालमा निर्माण भएपछि नाम कायम भएको ‘भरत ताल’ फुटेको हो ।

एउटा तालबाट अर्को तालमा पानी लैजाने ठाउँमा २ मिटर आरसिसी पर्खाल जोड्न बाँकी रहेकोमा पानी अर्कोतिर मोडिएर फुटेको जनाइएको छ ।

Advertisement

मेयर थापाले पर्खाल टुटेको ठाउँमा आजै काम थालिएको र आजै अबेरबाट तालमा फेरि पानी भर्न थालिने बताए ।