November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

पत्रकार महासंघ निर्वाचन अपडेट: उपत्यका प्रदेशमा विपुल पोखरेलको प्यानल विजयी

3.5K

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा विपुल पोखरेल प्यानल नै विजयी भएको छ । प्रदेश अध्यक्षमा सोही प्यानलका श्रीजन झा निर्वाचित भएका छन् ।

यस्तै महासचिवमा बिरबहादुर लामा निर्वाचित भएका छन् । यस्तै सचिवमा टेनिस रोकाले जीत हात पारेका छन् । यस्तै कोषाध्यक्षमा अर्जुन पन्त विजयी भएका छन् ।

सचिव (समावेशी) अमर भुजु निर्वाचित भएका छन् ।

Advertisement