November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बालुवाटार ओली–प्रचण्ड छलफल सुरु

२०७७ कार्तिक २०

4K

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच छलफल सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भर्खरै छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पार्टीभित्र तीव्र विवाद भएपछि दुई अध्यक्षबीच भेटघाट भएको हो। गत शनिवार दुई अध्यक्षबीच छलफल भएको थियो। पाँच दिनपछि फेरि दुई अध्यक्षबीच भेट भएको हो ।

Advertisement