April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

काठमाडौँको तापक्रम २ दशमलव ३ डिग्रीमा झर्‍याे

3.7K

काठमाडौँ – पुष लागेसँगै देशभर चिसो बढेको छ । उच्च हिमाली जिल्लाहरुमा पनि तापक्रम माइनसमा झरेको छ ।

हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रहेको थियो ।

जिरी, जोमसोम, जुम्ला लगायतका ठाउँमा पनि तापक्रम माइनसमा झरेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ ।

Advertisement

आज दिउँसो प्रदेश नम्बर १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

अहिले पूर्वी तथा पश्चिमी नेपालको तराई भू–भागमा हुस्सु–कुहिरो लागेको छ । । महाशाखाका अनुसार नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेकाले बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।