April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मौसमः पहाडी भेगमा वर्षाको पूर्वानुमान

2.3K

काठमाडौँ- पश्चिमी वायुको असरले पहाडी भेगका एकाध स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आंशिक बदलीको अवस्था रहने छ ।

राति भने प्रदेश १ का पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Advertisement

सोमबारबाट भने क्रमिकरूपमा मौसम सफा हुँदै जाने महाशाखाले जनाएको छ ।