April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गुल्मीमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

2.7K

गुल्मी –  गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलमा  लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  यसबारे थप विवरण आउँन बाँकी रहेको छ। 

Advertisement