November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

तोलामा ३ सयले बढ्यो सुनको भाउ

2.3K

काठमाडौं–सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य रुपमा बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाल सुन ८७ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै, आज तेजावी सुनको मूल्य प्रततोला ८७ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी अघिल्लो दिनकै मूल्य १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। 

Advertisement