April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेकपा एमाले प्रदेश नम्बर–१ संसदीय दलको बैठक जारी

4.2K

मोरङ- नेकपा एमाले प्रदेश नम्बर–१ संसदीय दलको बैठक जारी छ ।

प्रदेशसभा भवनस्थित संसदीय दलको भवनमा दलका नेता एवं मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा जारी बैठकमा एमालेका ५१ सांसदमध्ये ३० जना उपस्थित छन् ।

बैठकमा माधव नेपाल समूहका सांसदहरू अनुपस्थित छन् । बैठकमा संसदीय बोर्डको गठन र विधान संशोधनलगायतका विषयमा छलफल भइरहेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

Advertisement