May 27, 2024, Monday
२०८१ जेष्ठ १५
1:37:26 pm

कियाचु युएईको सातौं अधिवेशन सम्पन्न

1.1K

युएई । किरात याक्थुङ चुम्लुङ् (कियाचु) युएइको सातौं अधिवेशनद्वारा नयाँ कार्यसमितिको निर्माण भएको छ ।

समितिको अध्यक्ष कमल लावती, वरिष्ठ उपाध्यक्षमा पोबो थेबे लिम्बू, उपाध्यक्ष गोबिन्द लुम्फुवा लिम्बू, द्वितीय उपाध्यक्ष बिक्रम वजिहाङ्ग लिम्बू, महासचिव मनिषा सुब्बा, सचिव बुद लिङ्देन लिम्बू, कोषाध्यक्ष सृजना लावती, सहकोषाध्यक्ष सन्तोस माङ्देन लिम्बू, प्रवक्ता भिमा इधिङ्गो लिम्बू, साँस्कृतिक विभाग प्रमुख सीतादेवी इजम लिम्बू रहेका छन् ।

सदस्यहरुमा श्री ३ यतिमहाङ् मेन्याङ्बो लिम्बू, दिनेस कुमार लिम्बू, मिना लिम्बू, सरु बेघा लिम्बू, राजु तुम्बापो लिम्बू, लक्ष्मीमाया लिम्बू, भारती सुब्बा, दिलिपहाङ् आङ्देम्बे लिम्बू, फत्ते बहादुर कुरुम्बाङ् लिम्बू, सन्जा लिम्बू, संजय चोङ्बाङ्, सबिता नाल्बो, जितेन्द्र लिम्बू, जमुना यक्सो, नन्द कुमार यक्सो रहेका छन् ।

Advertisement