April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कथाकार बान्तावाको कथासंग्रह ‘ताल्चा’ लोकार्पण हुने

7.1K

सौउल । कथाकार दिलिप बान्तावाको कथासंग्रह ‘ताल्चा’ को लोकार्पण साथै संवार्ता हुने भएको छ । संग्रह फेब्रुअरी २७ मा भर्चुवल कार्यक्रमबाट लोकार्पण हुन लागेको हो ।

आदिवासी जनजाति साहित्यकार लेखक महासंघ दक्षिण कोरियाको आयोजनामा हुन लागको उक्त कार्यक्रममा उपेन्द्र सुब्बा, विना थिङ र जनक कार्की वक्ताको रुपमा रहेका छन् भने कार्यक्रमलाई उत्तम खजुमले सहजीकरण गर्नेछन् ।

कोरियामा रहि लामो समयदेखि विभिन्न फुटकर कविता र कथाहरु प्रकाशन गर्दै आएका बान्तावाको यो पहिलो संग्रह हो ।

Advertisement