April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

चितवनका एक युवकको पोर्चुगलमा निधन

4.5K

काठमाडौँ – वैदेशिक रोजगारीका क्रममा हाल पोर्चुगलमा रहँदै आएका चितवनका सुर्य गुरुङको निधन भएको छ ।

नेपालमा स्थायी घर चितवन जिल्ला भै वैदेशिक रोजगारको सिलसिलामा माल्टा हुँदै बिगत १० महिना देखि पोर्चुगलको भिला नोभा दि मिल्फन्तोसमा बस्दै आएका २९ बर्षीय गुरुङ केही दिन अस्पतालमा रहि उपचार गरि फर्केर स्वास्थलाभ गरिरहेको अबस्थामा बिहिबार बिहानै आफ्नै निवासमा निधन भएको गैरआवासीय नेपाली संघ पोर्चुगल जनाएको छ ।

एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे तथा महासचिव हेमराज सुवेदीले सामाजिक सञ्जालमार्फत गुरुङको असाययिक निधनको खबरले अत्यन्तै दुखित एबम मर्माहित भएको जनाउँदै शोक सन्तप्त आफन्तजनमा समवेदना व्यक्त गरेका छन् ।

Advertisement