April 17, 2026, Friday
२०८३ बैशाख ५
1:37:26 pm

बाजुराको मतगणना रोकियो

2.5K

काठमाडौं : निर्वाचन भएको ११ दिनपछि सुरु भएको बाजुराको मतगणना फेरि रोकिएको छ। 

मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए।

उनका अनुसार  बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो। 

Advertisement