May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

पाँचथरमा सामाजिक संजाल दुरुपयोग न्युनिकरण सम्बन्धि जनचेतनामूलक नाटक

580

विराटनगर । पाँचथरमा सामाजिक संजाल दुरुपयोग न्युनिकरण सम्बन्धि जनचेतनामूलक नाटक कार्यक्रम सम्पन्न भएको छ । आइतबार जिल्लाको फिदिममा कार्यक्रम गरिएको हो ।

फिदिम नगरपालिका १ स्थित विद्यावर्दन बोर्डिङ स्कुल र निलकण्ठ बोडिङ स्कुलमा कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथर र युगिन थिएटर फिदिम पाँचथर संगको समन्वयमा ‘सामाजिक संजाल दुरुपयोग न्युनिकरण’ सम्बन्धि जनचेतनामूलक नाटक सम्पन्न गरिएको प्रहरीले जनाएको छ ।

Advertisement