July 17, 2025, Thursday
२०८२ श्रावण १
1:37:26 pm

सशस्त्रका एसएसपी मनिष थापा डिआइजीमा बढुवा सिफारिस

270

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनिष थापालाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले एसएसपी थापालाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

गणेश ठाडामगर डिआइजीबाट एआइजीमा बढुवा भएपछि एक एसएसपीको पद रिक्त रहेकामा उक्त पदमा एसएसपी थापालाई बढुवा गर्न सिफारिस गरिएको हो ।
,

Advertisement