November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

चट्ट्याङ लागेर १ जना महिलाको मृत्यु

1.3K

विराटनगर चट्ट्याङ लागेर एकजनाको मृत्यु भएको छ । खोटाङमा केपिलाशगढी गाँउपालिका-७ स्थितमा स्थानिय ४५ बर्षीया दिलकुमारी राईको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान हावाहुरीसँगै पानी परेको अवस्थामा घरको आँगनमा भएको सामान उठाउन भनि निस्किएकी राईलाई अचानक परेको चट्ट्याङले लागि मृत्यु भएको हो ।

मृतकलाई पोष्टमार्टमको लागि जिल्ला अपताल दिक्तेल खोटाङ पठाएको प्रहरीले जनाएको छ ।

Advertisement