November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौंको नख्खु खोलाले बगायो बच्चासहित ४ जना

990

ललितपुर । काठमाडौंको नख्खु खोलाले ४ जनालाई बगाएको छ। खोलाले बगाउँदा उनीहरू बेपत्ता भएका छन्।

प्रहरीका अनुसार बेपत्ता हुनेमा १ जना महिला, २ जना पुरुष र एकजना बच्चा रहेका छन् ।

शनिवार बिहान करिब ९ बजे खोलाले बगाएर उनीहरूलाई बेपत्ता बनाएको हो।

Advertisement