April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दुर्गा प्रसाईं रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

980

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइको माग गर्दै उनका समर्थकले प्रदर्शन गरेका छन् ।

रास्वपाकी एक केन्द्रीय सदस्यले साइबर ब्युरोमा दिएको जाहेरीको आधारमा प्रसाईँलाई प्रहरीले आइतबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

उनलाई जिल्ला अदालत काठमाडौंले तीनदिन थुनामा राखी अनुसन्धान गर्न आइतबार नै प्रहरीलाई अनुमति दिएको छ ।

Advertisement