April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय गोदामघरमा भीषण आगलागी

1.1K

काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको घरमा सोमबार दिउँसो आगो लागेको हो ।

आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण समेत जलेको प्रहरी जनाएको छ।

प्रहरीका अनुसार के कारणले आगलागी भएको भन्नेबारे बुझ्ने काम भइरहेको छ।

Advertisement