November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आज पनि बढ्यो सुनको भाउ

2.9K

काठमाडौं – सुनको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ९०० रुपैयाँ कायम गरिएको छ। बिहीबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि ३०० रुपैयाँले बढेर ९२ हजार ४५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रतितोला ५ रुपैयाले बढेर १ हजार २१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।  

Advertisement