April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

नवपरासीमा रहेको सिजी उद्योगमा आगलागी

2.4K

काठमाडौं :  नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी समूह (सीजी) उद्योगमा आगलागी भएको छ।

बुधबार बिहान साढे आठ बजे उद्योग परिसर अन्तर्गत सीजी ब्रुअरी नेपाल प्रालीको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए।

आगो निभाउने प्रयास भइरहेको गिरीको भनाइ छ। आगो अझै नियन्त्रणमा आउन सकेको छैन्।

Advertisement