November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

खोलाको पानी जमेर सिसा जस्तै बन्यो [फोटो फिचर]

4.1K

बागलुङ – चिसो बढ्दै जाँदा देशभरको जनजीवन प्रभावित भइरहेको छ। बागलुङ जिल्लाको पश्चिम ढोरपाटन शिकार आरक्ष क्षेत्रमा भने चिसोले जनजीवन थप कष्टकर बनेको छ।

चिसो बढ्दै गएपछि यहाँका खोला तथा खोल्सा र धाराको पानीसमेत जम्न थालिसकेको छ। यस क्षेत्रका सबै विद्यालयको पठनपाठन बन्द गरिएको छ।

बागलुङ र म्याग्दीको सीमाक्षेत्रमा बग्ने गुरघार खोला बिहानको समयमा जमेर सिसा जस्तो बन्ने गरेको छ।

Advertisement

सम्पूर्ण फोटोहरू गोरखापत्रबाट

केही तस्वीर झलक :