April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

इलाममा सुहाङ नेम्बाङलाई चार हजारको अग्रता

1.1K

काठमाडौं । इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायम छ । उनले ४ हजार मतको अग्रता लिएका छन् ।

पछिल्लो परिणाम अनुसार सुहाङको मत ११ हजार ६१९ पुगेको छ ।

कांग्रेसका डम्बर खड्का दोस्रो स्थानमा छन् । ७ हजार ६५९ मतसहित दोस्रो स्थानमा रहेका खड्का र पहिचान पक्षधरका डकेन्द्रसिंह थेगिमको टक्कर देखिएको छ ।
डकेन्द्रले ७ हजार ४५२ मत पाएका छन् ।

Advertisement

रास्वपाका मिलन लिम्बुले १५९६ मत पाएका छन् ।