February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

नेपालमा पनि मंकिपक्सको बिरामी भेटियो, टेकु अस्पताल भर्ना

2.1K

काठमाडौं : अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ।

दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

भर्ना भएर उपचाररत ती व्‍यक्ति रसुवा जिल्लाका २६ वर्षीय पुरुष रहेको बताइएको छ।

Advertisement