April 17, 2026, Friday
२०८३ बैशाख ५
1:37:26 pm

ओलीले मतदान गरेको वडामा काँग्रेसको प्यानल विजयी

2.5K

भक्तपुर । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले मतदान गरेको वडामा नेपाली काँग्रेस विजयी भएको छ । सूर्यविनायक नगरपालिका २ बालकोटबाट नेपाली काँग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी भएको हो ।

कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरेका छन् ।

Advertisement