April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कैलालीमा पनि बिहीबारदेखि एक हप्ता निषेधाज्ञा

6K

धनगढी । कैलालीमा पनि विहिबारदेखि एक हप्ता निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको हो ।

वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको भनाई छ ।

Advertisement