April 13, 2024, Saturday
२०८१ बैशाख २
1:37:26 pm

चरिमाईमाथि अन्तक्रिया

935

चितवन । चितवनमा अञ्जना पौडेलको उपन्यास ‘चरिमाई’को अन्तक्रिया गरिएको छ ।

नेपाली लेखक संघ चितवन शाखाको आयोजनामा द नारायणी रिसोर्ट गैंडाकोटमा गरिएको कार्यक्रममा शान्ति शर्मा र गणेश श्रमणले पुस्तक बारेमा समीक्षात्मक टिप्पणी राख्नुभएको छ ।

त्यसैगरी उदय अधिकारी, केदारनाथ खनाल, बालकृष्ण थपलिया, अनन्त ढुंगाना, सुरेन्द्र असफल, धर्म सापकोटा राजुले पुस्तकले समेटेको विषयवस्तुको चर्चा गरेका थिए ।

Advertisement

पौडेल नेपाली लेखक सङ्घकी केन्द्रीय सदस्य पनि हुन् ।