July 20, 2025, Sunday
२०८२ श्रावण ४
1:37:26 pm

भारतको बिहारमा रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु

1.6K

काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको ज्यान गएको छ । बुधबार राति भएको दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ ।

दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । दुर्घटनामा १०० जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अस्पतालमा उपचार जारी छ ।

Advertisement