June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

रुसमा विमान दुर्घटना सोह्रजनाको मृत्यु

4K

काठमाडौ । रुसको टाटरस्तानमा विमान दुर्घटना भएको छ । एल–४१० विमान आइतबार दुर्घटना भएको स्पुतनिक समाचार समितिले जनाएको छ ।

उक्त दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु भएको छ भने अन्य सात घाइते भएका छन् । घाइतेहरूलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ ।

दुर्घटनाको कारणलगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

Advertisement