April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

चन्द्रागिरी हिल्सले आज बाँडफाँट गर्यो प्राथमिक सेयर

2.7K

काठमाडौं-चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आइपिओ) आज बाँडफाँट गरेको छ।

चन्द्रागिरीको आइपिओ निस्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ताका दरले सेयर पाएका छन भने २ जनाले ११ कित्ता पाएका छन्।

कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणतर्फको १५ लाख ३४ कित्ता प्राथमिक सेयर निष्काशन गरेको थियो।

Advertisement