November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

जुम्ला बाट सुरु भयो लोड्सेडिङ

3.2K

जुम्ला – जुम्लामा लोड्सेडिङ सुरु भएको छ । जुम्लाका विभिन्न ठाउँमा नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोड्सेडिङ हुने जानकारी गराउँदै लोड्सेडिङ तालिका सार्वजनिक गरेको हो ।

No description available.