November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

फेरी बढ्यो सुनको मुल्य

2.9K

काठमाडौं– लगातार दुई दिनसम्म घटेको सुनको मूल्य मंगलबार भने बढेको छ। सोमबार नेपाली बजारमा ९२ हजार २ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ।

मंगलबार छापावाल  सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो। 

त्यस्तै चाँदीको मूल्य समेत बढेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ तोकिएको छ।

Advertisement