June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

सन्जु लिम्बूको साउने भेल उर्लेर आउँदा… सम्पादनमा

6.2K

काठमाडौँ, ३ असोज । गायक, एरेन्जर, रेकर्डिष्ट तथा चलचित्र थेत्लङसमेत निर्माण गरेका मोनी ताम्लिङ अभिनयमा पनि आएका छन् ।

ताम्लिङले सञ्जु लिम्बूको ‘साउने भेल उर्लेर आउँदा सुनकोशी धमिलो’ बोलको गीतमा अभिनय गरेका हुन् ।

ताम्लिङलाई मोडल गोमा योङहाङले अभिनयमा साथ दिएकी छिन् ।

Advertisement

हेमन तामाङको निर्देशनमा तयार भएको गीतको भिडियोलाई सुमन तामाङको छायांकन/सम्पादन, देवराज सिग्देलको सहछायांकन गरेका हुन् । अशोक मण्डलको श्रृङ्गार, कोशी भिजन फिल्म्स् इटहरीको पोष्ट प्रोडक्सन रहेको छ ।