June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

‘आँखैको परेलीमा गाजल पोतेकी’ सार्वजनिक

3.2K

काठमाडौ । दशैंको अवसर पारेर ‘आँखैको परेलीमा गाजल पोतेकी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । स्लिम सुवाष खड्काको शब्द, संगीत र स्वर रहेको गीत डान्सिङ बिटको छ ।

सो भिडियोमा स्लिम सुवाष खड्का, अस्मिता बि.क. लगायतका कलाकारको अभिनय रहेको छ भने श्रृंगार उर्मिला तामाङ, छायांकन मदन कास्यप घिमिरे, कोरिग्राफर सम्पादन लिगेश भट्टराई, निर्देशन चेतनाथ दंगालको रहेको छ ।

भिडियो स्लिम सुवास नामक युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

Advertisement