November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

बाल गायीका सरगमश्री भट्टराईको ‘टिङटिङ’ घण्टी सार्वजनिक

3.9K

काठमाण्डौं । बाल गायीका सरगमश्री भट्टराईको स्वर रहेको बालगीत ‘टिङटिङ घण्टी’को भिडियो सार्वजनिक भएको छ ।

सविन भट्टराईको शब्द तथा गायीका झुमा निरौलाको संगीत रहेको गीत युट्युव मार्फत सार्वजनिक भएको हो । गीतमा योगेन्द्र उपाध्यायको संगीत संयोजन रहेको छ ।

गायीका सरगमश्री नै फिचर्ड रहेको गीतको भिडियोमा योगेन्द्र उपाध्यायकै निर्देशन तथा सम्पादन रहेको छ । भिडियो झुमा निरौलाको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

Advertisement