November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सोनिया लिम्बू र एलिस राईको ‘मुरली तिरिरी’

5.4K

काठमाडौं । कृष्णभक्त राई र रितिश्मा लिम्बू (कल्पना सम्बाहाङफे) को स्वरमा रहेको ‘मुरली तिरिरी’ बोलको गीत सार्वजनिक भएको छ । सरिता राइको शब्द, कुष्णभक्त राईको संगीत तथा संगीतसंयोजन रहेको सो गीतलाई रेकर्डिङ सानु पुन र मिक्सिङ कुमार सानुले गरेका हुन् ।

देबराज राइले निर्देशन गरेको उक्त भिडियोमा सोनिया लिम्बू, एलिस राई र उमेश राई (फुलन्देको आमा)लाई फिचरिङ गरिएको छ । त्यसैगरी मनोज राई र दुर्गा बान्तावा राईको छायांकन, अकिल राईको सम्पादन र मेरिका राईको कोरियोग्राफीे रहेको छ ।

भिडियो रेन्बो रेज मिडिया युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Advertisement