March 31, 2025, Monday
२०८१ चैत्र १८
1:37:26 pm

एसइई बिग्रीएको भन्दै छात्राले गरिन आत्महत्या

405

काठमाडौं । एसइई परीक्षा बिग्रीएको भन्दैं बझाङमा एक छात्राले आत्महत्या गरेकी छन् । जिल्लाको केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पुर्ण मल्ल कि अन्दाजी १६–१७ बर्षिया छोरी आकांक्षा मल्लले हिजो एसइई परिक्षा बिग्रीको भन्दै आत्महत्या गरेको खुलेको छ ।

जानकारीअनुसार उनी केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा अध्यनरत थिइन् । उनका बुबा उक्त बिद्यालयका शिक्षक समेत थिए । हिजो (मंगलबार) अनिर्वाय बिज्ञान बिषयको परीक्षा बिग्रीको भन्दै उनले यस्तो निर्णय लिएको खुलेको छ ।

Advertisement