November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत, एक युवक पक्राउ

2.9K

ललितपुर–१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु टाउनप्लानिङ बस्ने २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

श्रीकृष्णले ती किशोरीलाई ललाईफकाई पटकपटक जबरजस्ती करणी गर्दै आएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

Advertisement