हिलिहाङमा आयोजित स्वास्थ्य शिविरमा १ सय ६७ जना महिलाले लिए सेवा
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका ७ सल्लेरीमा आयोजित स्वास्थ्य शिविरमा १ सय ६७ जना महिलाले सेवा लिएका छन् । हिलिहाङ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको शिविरमा प्रजनन समस्या सँगै पाठेघरको मुखमा हुने क्यान्सर परिक्षण गरिएको हो । शिविरमा पाठेघरको मुखको स्किनिङ,आङ खसेका महिलाको रिङ प्रेसरी व्यवस्थापन र उपचार गरिएको स्वास्थ्य शाखा प्रमूख चन्द्र घिमिरेले...