पाँचथर । फिदिम नगरपालिकाका जिन्सी शाखा प्रमुख हाङनारायण हाङ्सारुम्बाको निधन भएको छ ।
बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा उनको निधनक भएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताए।
अचानक बिरामी परेपछि उनलाई उपचारका लागि झापा लगिएको थियो । हाङसरुम्बालाई उच्च रक्तचापको समस्या थियो ।