November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ट्राफिक नियम उल्लंघनको जरिवाना आजदेखि अनलाइन बाटै गर्न सकिने 

3.3K

काठमाडौँ – ट्राफिक नियम उल्लङ्घन गरे अनलाइनबाटै जरिवाना  भुक्तान गर्न मिल्ने भएको छ ।सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

यसअघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नु पर्थ्यो । अब यस्तो समस्याको हल हुने महाशाखाको विश्वास छ ।महाशाखाले बुधबार अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दैछ ।

Advertisement