November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मन्त्री ज्वाला सवार गाडीमा आगजनी

1.6K

काठमाडौं । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ ।

आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडीमा आगो लगाएका हुन् । 

बा २ झ ५८६१ नम्बरको गाडीबाट मन्त्री र पीएसओलाई गाडीबाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् । 

Advertisement