November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

संसदीय दलका नेता थापाको राजीनामा अस्वीकृत

२०८० कार्तिक २०

1.1K

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ ।

प्रदेशसभा सचिवालयमा आज बसेको कांग्रेस दलको बैठकले उनको राजीनामा अस्वीकृत गरेको हो ।

सांसद केदार कार्कीले पार्टीबाट विद्रोह गरेर मुख्यमन्त्री बन्न एमालेको साथ लिएपछि थापाले राजीनामा दिएका थिए ।

Advertisement