April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोशी प्रदेशमा मन्त्रीपरिषद् बिस्तार

२०८० कार्तिक १७

1.4K

विराटनगर । कोशी प्रदेशमा मन्त्रीपरिषद् विस्तार भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङसमक्ष कोशी प्रदेशका मुख्यमन्त्री माननीय केदार कार्कीले दुईजना मन्त्री सिफारिस गरी मन्त्रीपरिषद् बिस्तार भएको हो ।

नवनियुक्त मन्त्रीहरू गणेश उप्रेती र कमलप्रसाद जबेगु छन् । उप्रेती माओवादी र जबेगु नेकपा (एस)बाट मन्त्री बनेका हुन् ।

Advertisement

उनीहरूलाई जिम्मेवारी पछि तोक्नेगरी कार्यविभाजन गरिएको र शुक्रबार नै पद तथा गोपनियताको सपथसमेत भएको छ ।